१९ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको खेल

-


     सफल आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित


पाेखरा, २४ चैत । १९ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा
नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ४–० ले हराउंदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
तस्विर : अशेष शाक्य