भीमसेन स्तम्भ अर्थात धरहरा

-


     तस्वीरः प्रदीपराज वन्त/रासस    
     वैशाख ११ गते २०७८ मा प्रकाशित


सुनधरास्थित नवनिर्मित धरहरा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ ।