धार्मिक आस्था

-


     तस्वीर: सुशीला रेग्मी/रासस    
     वैशाख ११ गते २०७८ मा प्रकाशित


पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गर्दै भक्तजनहरु । कालीगण्डकीमा स्नान गरेमा पुण्य प्राप्ति हुन्छ भन्ने हिन्दु शास्त्रमा उल्लेख छ ।