सुनसान पाेखरा …

-


     फोटोः अशेष शाक्य    
     वैशाख २१ गते २०७८ मा प्रकाशित


पाेखरा, २१ बैशाख । कोरोनाको महामारी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबारदेखि थप कडाइका साथ गरेकाे लकडाउनमा सुनसान देखिएकाे पाेखराकाे न्युराेड, सभागृहचोक, पृथ्वीचोक, लेकसाइड क्षेत्र । लकडाउनपछि पोखराकाे प्राय सबै बजार बन्द र सडक सुनसान छन् । सडकमा सवारी साधनहरू चलेका छैनन् । निषेधाज्ञा वैशाख ३१ सम्म जारी रहनेछ।

फोटोः अशेष शाक्य