कोराना कोषमा सिद्धार्थ बैंककाे सहयाेग

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोराना कोषमा सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखाले १० लाख सहयोग गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले सो बराबरको चेक हस्तान्तरण गरेका छन ।