
काठमाडौं, ६ जेठ । गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १ सय ९० जनाको मृत्यु भएको छ । यस अवधिमा ८ हजार ३ सय ५ जना संक्रमित थपिँदा ६ जहार ५ सय ४३ जना संक्रमणमुक्त भए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ जहार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ पुगेको छ ।
हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




