सुन्दर फोक्सुण्डो

-



     तस्वीर: हेमन्त केसी, रासस    
     जेठ ८ गते २०७८ मा प्रकाशित



मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो यो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ।