
भारतमा नयाँ कोरोना संक्रमितको संख्या ४४ दिन यताकै कम भेटिएको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण ४४ दिन यताकै कम भएको बताएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा भारतमा १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका हुन्। जुन ४४ दिन पछि कै कम भएको त्यहाँको मन्त्रालयले जनाएको छ।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ३४ हजार रहेको छ। अहिलेसम्म २ करोड ४८ लाखमा कोरोना पुष्टि भएको भारतमा २ करोड ४८ लाख निको भएका छन्। ३ लाख १८ हजारको भने मृत्यु भएको छ।









सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




