फलामको आकाशे पुल

-


     सफल आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित


काठमाडौँको बानेश्वर चोकमा फलामको आकाशे पुल राख्नका लागि जडान गर्दै प्राविधिक । आकाशे पुल निर्माणपछि सवारी जाम कम हुने र सर्वसाधारणलाई बाटो काट्न सहज हुनेछ।