उवा बाली लगाउँदै कृषक

-


     तस्बिरः हेमन्त केसी/रासस    
     जेठ १८ गते २०७८ मा प्रकाशित


उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– १, धो तरापमा उवा बाली लगाउँदैै कृषक । किसानले जेठ महिनामा लगाएको उवा मङसिरमा भित्र्याउछन् ।