६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ जेठ । मंगलवार ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सांग्रिला डेभलपमेन्ट र ग्रिन डेभलपमेन्ट बैंकसहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

सांग्रिला, ग्रिन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, गोखार्ज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जानकी फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो ।

सांग्रिला डेभलपमेन्टको शेयरमूल्य ४५१ र ग्रिन डेभलपमेन्टको ३७४, बैंकगोखार्ज फाइनान्सको शेयरमूल्य १२७६ रुपैयाँ, समृद्धि फाइनान्सको ४४०, श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४७३ रुपैयाँ र जानकी फाइनान्सको शेयरमूल्य ४६२ रुपैयाँ पुगेको छ ।