शुक्रबारको विनिमय दर, कुनको कति ?

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ५९ पैसा र बिक्री दर ११७ रुपैयाँ १९ पैसा तोकेको छ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ८४ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ३७ पैसा र बिक्री दर १६५ रुपैयाँ २१ पैसा तोकेको छ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३०९ रुपैयाँ २९ पैसा र बिक्री दर ३१० रुपैयाँ ८८ पैसा, कुवेती दिनार १ को खरिद दर ३८७ रुपैयाँ ६५ पैसा र बिक्री दर ३८९ रुपैयाँ ६५ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ७४ पैसा र बिक्री दर ३१ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७४ पैसा र बिक्री दर ३ रुपैयाँ ७६ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ २ पैसा र बिक्री दर ३२ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ९ पैसा र बिक्री दर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ।