आयका लागि बाख्रा वितरण

-



     सफल आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित



तनहुँको भानु ८ स्थित सिर्जना जैविक महिला समूहका विपन्न दलित महिलालाई बाख्रा वितरण गरिँदै । समूहमा आबद्ध १२ दलित महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ।