जोखिममा दरबाङ बजार

-



     सफल आवाज    
     असार १६ गते २०७८ मा प्रकाशित



म्याग्दी नदीको कटानबाट जोखिममा परेको म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार । नदीको बहाबले बजारतर्फ संरक्षणका लागि बनाइएको तटबन्ध बगाएर कटान थालेपछि बजार जोखिममा परेको छ।