टीकटकमा युवती

-



     तस्बिर: सुशीला रेग्मी-रासस    
     असार २० गते २०७८ मा प्रकाशित



पाल्पाको रामपुर नगरपालिका–५, बेझाड खेतमा लगाइएको सूर्यमुखी फूलसँग रमाउँदै युवती । सूर्यमुखी फूलसँग बसेर फोटो खिचाउने, टिकटक बनाउनेको अहिले यहाँ लहर छ।