
काठमाडौं, २५ असार । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीका लागि आवेदन दिने शुक्रबार अन्तिम मौका हो ।
कम्पनीको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीका लागि आवेदन दिनका लागि कार्यालय खुला रहने समयसम्म मात्रै रहेको छ ।
प्रतिकित्ता शेयरको मूल्य ६०० रहेको छ । लगानीकर्ताहरुले यसैलाई आधार मानेर यसभन्दा बढी मूल्य राखि आवेदन दिन सक्नेछन् ।
लिलामी शेयरका लागि संस्थापक शेयरधनीहरु, व्यक्ति, कम्पनी र विभिन्न संघ संस्थाले बोलपत्र दिन सक्नेछन् । शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




