
काठमाडौं, २८ असार । संयुक्त राज्य अमेरिकाले नेपालाई अनुदानस्वरुप १५ लाख कोरोनाविरुद्ध खोप उपलब्ध गराएको छ । सो परिणामको डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार राजधानी काठमाडौं आइपुगेको छ ।
खोप बोकेर आएको अमेरिकी कार्गो जहाज बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । सो अवसरमा अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाल सरकारका स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




