जाेखिममा पुल

-



     सफल आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



लगातारको बर्षाले पक्की र अन्य झोलुङ्गेपुल बगाएपछि मेलम्चीका वडा ७, ८, ९ र १० तथा पाँचपोखरी र इन्द्रावतीवासीले प्रयोग गर्ने दुवाचौर जाने पुल । यो पुल बाढीको जोखिममा छ।