
काठमाडौं, २६ साउन । साताको तेश्रो दिन मंगलबार छापावाला सुनको भाउ उकालो लागेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ । सुनमा २०० रुपैयाँले बृद्धि भएको हो भने चाँदीमा १० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन पनि सुनमा रुपैयाँ १००० रुपैयाँले गिरावट भइ काराेबार भएकाे थियो ।
तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैया कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा १० रुपैयाँले गिरावट भई प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




