राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०७८/ २०७९ को मौद्रिक नीति सार्वजनिक

-



     सफल आवाज    
     श्रावण २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७८, २०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन । नीति कोरोनाबाट थिलोथिलो भएको उद्योग व्यवसायका लागि लक्षित रहेको छ ।

गभर्नर अधिकारीले कोरोनाकाे कारण प्रभावित बनेको अर्थतन्त्र केन्द्रित नीतिले राहत प्रदान गर्ने गरी मौद्रिक नीति ल्याइएको जानकारी दिएका छन् ।

मौद्रिक नीतिको पूर्ण विवरण तलकाे लिंक क्लीक गरेर पढ्न सकिन्छ ।

https://drive.google.com/file/d/1C-l_Jg7Fu_SwQWmFu2hvGP_ZEUeLG6Hx/view?usp=sharing