एकल महिलाको संघर्ष

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७८ मा प्रकाशित



बालकैमा एकल (विधुवा) भएपछि घरको हेला र यातनाले गर्दा सप्तरीको हनुमाननगर कांलिनी नगरपालिका–१ भारदहस्थित माइतको शरणमा बसेर पुनः पढाइ र घरमै सिलाईकटाइको पेशा गरेकि २० वर्षीया सपना शर्मा ।