ब्रत समापन

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित



काठमाडौँ महानगरपालिकाको कोटेश्वरस्थित महादेव मन्दिर परिसरमा साउनको अन्तिम सोमबार शिवको पूजा आराधना गरी ब्रत समापन गर्दै भक्तजन ।