
काठमाडौं, ११ भदौ । साहज उर्जा लिमिटेडले आयोजना प्रभावित जिल्लाका जनताका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।
कम्पनीले १०० मूल्य अंकित ३५ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्रीमा ल्याएको हो । आयोजना रहेको जिल्ला सोलुखुम्बुका जनताको लागि बिक्री खुला गरिएको आइपीओको लागि जिल्लामा रहेका ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्शियल बैंकबाट आवेदन दिन सकिने छ । यस्तै सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन पाईने छ ।
लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १० लाख ५० कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




