
पोखरा, १४ भदौ । पोखरा–२६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय प्रभावित भइरहेको अवस्थामा आप्mना ऋणी सदस्यहरुलाई राहत स्वरुप संस्थाले १० प्रतिशत ब्याज छुट प्रदान गरेको हो ।
संस्थाको हाल देशभर १ सय १२ वटा शाखा कार्यालयहरु, १ लाख २८ हजार ५ सय ग्राहक छन् । संस्थाको लगानीमा रहिरहेको कर्जा ६ अर्ब ५६ करोड छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




