
काठमाडौं, २० भदौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको अहिलेसम्म कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरिने भएको छ । यस्तै करको प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांशसहित १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
माइक्रोफाइनान्सको संचालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । कम्पनीको उक्त लाभांश वितरणको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि तथा संस्थाको साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएकाे छ ।
फर्स्ट माइक्रोफाइनान्सको हालको चक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ रहेको छ । बोनस शेयर वितर गरेपछि चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार ३२० रुपैयाँ पुग्ने भएको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




