
काठमाडौं, ३ असोज । प्रभु क्यापिटलले १३ औं साधारण सभा असोज १६ गते बोलाएको छ । साधारण सभा काठमाडौं ठमेलस्थित होटल अलफ्ट छाँया सेन्टरमा पूर्वान्ह ११ वजे बोलाईएको छ ।
साधारण सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांशलाई पारित गर्नेछ । क्यापिटलको चुक्ता पूँजीको २२.३८८५ प्रतिशतले हुने बोनस शेयर र कर प्रयोजनका लागि १७.६१ प्रतिशत लाभांश रहेको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, प्रबन्धपत्र र नियमावली संशाेधनसम्बन्धी विशेष प्रस्तावलाई छलफल गरी पारित गरिने भएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




