
काठमाडौं, २५ असोज । साताको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाला सुनमा रुपैयाँ १०० ले गिरावट भएको छ भने चाँदीमा सामान्य ५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाला सुनमा रुपैयाँ १०० ले गिरावट भई प्रतितोला ९० हजार ६०० मा कारोबार भएको जानकारी दिएको छ ।
यसअघि आईतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन आईतबार ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा भने यसदिन ५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




