
काठमाडौं, २९ असोज । शुक्रबार ७७७ जना संक्रमणमुक्त भएका छन् । दशै बिदाकाे समयमा काेराेना भाइरसका संक्रमितहरुकाे सख्या घटेकाे देखिकाे छ । बितेका २४ घण्टामा देशभर २७२ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ ।
यसदिन ४ हजार ७१२ वटा नमूना परीक्षण गरिएकाेमा २७२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको जनाइएकाे छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११८ जना कोरोना भाइरसकाे संक्रमण भएका संक्रमित थपिएका छन् । उनीहरुमा काठमाडौंका ८९, भक्तपुरका ११, ललितपुरका १८ र भक्तपुरका ११ जना संक्रमित थपिएका छन् ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ रहेकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




