समा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

-



     सफल आवाज    
     असाेज ३० गते २०७८ मा प्रकाशित



मस्को, ३० असोज । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।