
काठमाडौं, ३१ असोज । सिटिजन्स बैंक इन्टरनेसनले साधारणसभा आह्वान गरेको छ । बैंकले कात्तिक १६ गते ४ बजेका लागि साधारणसभा आह्वान गरेको हो ।
साधारणसभामा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनेको लाभांशलाई प्रस्तावको रुपमा लैजादैछ ।
यस अघि बैंकको सञ्चालक समिति बैठकले गत वर्षको मूनाफाबाट करिब १३ प्रतिशत लाभाशं घोषणा गरेको थियो । उक्त प्रस्ताव साधारणसभामा लैजान लागिएको हो ।
यसका अलवा बैंकले सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने शेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




