निस्कृय कर्जा कम हुनेमा सानिमा बैंक अगाडी, सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । निस्कृय कर्जा धेरै हुनेमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । लगानी भएको ऋण समयमा नउठ्दा यो बैंकको सबैभन्दा धेरै निस्कृय कर्जा देखिएको छ । सबैभन्दा कम निस्कृय कर्जा भने सानिमा बैंकको देखिएको छ । पहिलो त्रैमासमा सानिमाको निष्क्रिय कर्जा अनुपात ०.११ प्रतिशत देखिएको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा सानिमाको ०.४४ प्रतिशत थियो । निष्क्रिय कर्जा कम हुने दोस्रो नम्बरमा एभरेष्ट बैंक र तेस्रो नम्बरमा नेपाल एसबीआई बैंक देखिएको छ ।

हेर्नुस् कुन बैंकको कति :

सिनं.बैंकको नामअसोज मसान्त०७८असोज मसान्त०७७
सानिमा बैंक.११ प्रतिशत.४० प्रतिशत
एभरेष्ट बैंक०.१३ प्रतिशत.२२ प्रतिशत
नेपाल एसबीआई बैंक०.१७ प्रतिशत.२५ प्रतिशत
एनआईसी एशिया बैंक०.४९ प्रतिशत.४० प्रतिशत
लक्ष्मी बेंक०.४९ प्रतिशत.९७ प्रतिशत
माछापुच्छ्रे बैंक०.५० प्रतिशत.४२ प्रतिशत
सिद्धार्थ बेंक०.५४ प्रतिशत१.३२ प्रतिशत
हिमालयन बैंक०.५८ प्रतिशत१.२३ प्रतिशत
प्राइम कमर्सियल बैंक०.६२ प्रतिशत१.३७ प्रतिशत
१०स्टाण्डर्ड चार्टर्ड बैंक०.६७ प्रतिशत०.८७ प्रतिशत
११कुमारी बैंक०.८२ प्रतिशत१.४३ प्रतिशत
१२मेगा बैंक०.८९ प्रतिशत१.०१ प्रतिशत
१३बैंक अफ काठमाण्डू०.९२ प्रतिशत२.१८ प्रतिशत
१४सिभिल बैंक०.९६ प्रतिशत१.५० प्रतिशत
१५नबिल बैंक१.१३ प्रतिशत०.६५ प्रतिशत
१६सनराइज बैंक१.१३ प्रतिशत१.५८ प्रतिशत
१७एनसीसी बैंक१.४८ प्रतिशत२.८३ प्रतिशत
१८प्रभु बैंक१.६१ प्रतिशत२.६७ प्रतिशत
१९ग्लोबल आईएमई बैंक१.६२ प्रतिशत१.८३ प्रतिशत
२०नेपाल बंगलादेश बैंक१.७१ प्रतिशत१.९७ प्रतिशत
२१एनएमबी बैंक१.८५ प्रतिशत२.२६ प्रतिशत
२२सेञ्चुरी बैंक१.८८ प्रतिशत२.०८ प्रतिशत
२३सिटिजन्स बैंक१.९१ प्रतिशत१.४३ प्रतिशत
२४नेपाल बैंक२.०० प्रतिशत३.०२ प्रतिशत
२५कृषि विकास बैंक२.०८ प्रतिशत२.३७ प्रतिशत
२६नेपाल इन्भेष्टमेन्ट बैंक२.२७ प्रतिशत२.८० प्रतिशत
२७राष्ट्रिय वाणिज्य बैंक३.०१ प्रतिशत४.१० प्रतिशत
 औसत१.१६९ प्रतिशत