
काठमाडौं, २५ कात्तिक । प्रभु बैंकको शेयर कारोबार रोक्का भएको छ । बैंकले कारोबार समयमा नै संचालक समितिको बैठक गरेर लाभांश घोषणा गरेपछि बैंकको शेयर कारोबार रोक्का गरिएको बताईएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार गएको मंगलबार कारोबार गर्ने समयमा बैंक संचालक समितिको बैठक बसेर लाभांश घोषणा गरेपछि स्पष्टिकरण माग गर्नका लागि दोश्रो बजारमा शेयर कारोबार रोक्का गरिएको हो ।
गएको मंगलबार दिउँसो १ बजे संचालक समितिको बैठकक बसेर १२ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव गरिएको थियो ।
कारोबार समयमै लाभांश घाेषणा भएकै कारण बैंकको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




