
पोखरा, ८ मंसिर । मेगा बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्तलाई नेपाल सरकारले सम्मान गरेको छ ।
दशौं राष्ट्रिय कर दिवको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व कार्यालय बागलुङले पन्तलाई सम्मान गरेको हो ।
पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं ७ निवासी पन्त पर्वतमा दर्ता भएका करदाताहरुमध्ये सबैभन्दा धेरै आयकर बुझाउने करदातामा पर्छन् ।
राजस्व कार्यालय बागलुङले करदाता पन्तलाई उनले गरेको कामको उचित मूल्यांकन गर्दै सम्मान गरिएको जनाएको छ ।
यसैबीच, सरकारले पन्तलाई सम्मान गरेपछि उन्तले संक्षिप्त कुराकानीमा सफल आवाजलाई भने, मैले बैंकिङ क्षेत्रमा २४ वर्ष खर्च गरेको छु । राष्ट्रिय कर दिवशको अवसरमा आफुलाई सम्मान गरेकोमा खुसि लागेको छ ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




