
काठमाडौं, १२ मंसिर । साताको पहिलो दिन आईतबार आज नेपाली बजारमा सुनचाँदीको भाउमा उतार चडाव देखिएकाे । छापावाला सुनमा बृद्धि तथा चाँदीमा गिरावट भएको छ ।

छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउमा यसदिन १५ रुपैयाँले गिरावट भएको छ । चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




