
काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले समस्यामा परेका उद्योग व्यवसायहरूका लागि ल्याएको पुनरकर्जा सुविधा ५५ उद्योग व्यवसायहरूले लिएका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ बैंक तथा वित्तीय संस्थाहरूले ५५ कम्पनीलाई यस्तो सुविधा दिएका छन् ।
जसमा ८ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट ११ ऋणीेले विशेष पुनरकर्जाअन्तर्गत एक अर्ब ८६ करोड २३ लाख सुविधा पाएका छन् भने साधारण पुनरकर्जातर्फ १९ बैंक तथा वित्तीय संस्थाबाट ४४ ऋणीले ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ पुनरकर्जा सुविधा पाएका छन् ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




