
काठमाडौं, २७ मंसिर । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा वितरणकाे घाेषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुको लागि २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेको हो ।
संस्थाको हाल कायम भएको चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरण गरिने भएको हो ।
संचालक समितिको मंसिर २६ मा बसेको बैठकले प्रस्ताव गरेको उक्त लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेकोपछि लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
संस्थाको चुक्ता पूँजी हाल १० करोड रहेको छ । बोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ९० लाख पुग्नेछ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




