
काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घण्टामा २८० जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनामा परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएका छन् । यस्तै सोही अवधिमा ६ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । अहिले देशभर पाँच हजार ६३५ जना सक्रिय संक्रमित छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




