सन नेपाल लाइफले गर्‍यो उत्कृष्ट अभिकर्तालाई सम्मान

-



     सफल आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित



काठमाठौं, ८ पुस । सन नेपाल लाइफले दिक्तेत ओखलढुंगा र सल्लेरी कार्यालयहरुमा बिमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बिमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।