मध्य भोटेकोशी जलविद्युत कम्पनीको कारोबारमा सर्किट

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ पुस । साताको दोस्रो दिन सेयर कारोबार भएको केही समयमै मध्य भोटेकोशी जलविद्युत कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

नेप्सेमा आज कारोबार सुरु भएको केही समयमा उकालो देखिएको बजार दुई घण्टा नपुग्दै २५ बिन्दु तल झरेको छ । कारोबार भइरहेको यस समयमा बजार मूल्यमा भने उतारचढाब आइरहेको छ ।