यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

-



     सफल आवाज    
     पौष १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ पुस । बिहीबार नेपाली बजारमा अमेरिकी डलरको खरिददर ११९‍‍.२८ रुपैयाँ कायम भएको छ । दैनिकजसो फेरबदल भइरहने विनिमयदरअनुसार आज अमेरिकी डलरको बिक्री १९९.८८ रुपैयाँमा कायम भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको लागि तय गरेको विदेशी मुद्रा सटहीदरअनुसार युरोपियन युरोको खरिददर प्रतियुरो १३४.५५ रुपैयाँ र बिक्रीदर प्रतियुरो १३५.२३ रुपैयाँ कायम भएको छ । त्यस्तै आज अष्ट्रेलियन डलरको एकको खरिददर ८६.१० रुपैयाँ र विक्रीदर ८६.५३ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै जापानीज ऐनको १० को खरिददर १०.३७ रुपैयाँ र विक्रीदर १०.४३, चाइनीज युआनको एकको खरिददर १८.७३ रुपैयाँ र बिक्रीदर १८.८२ रुपैयाँमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी विनिमयदर