स्वावलम्वन लघुवित्तको अध्यक्षमा डा.गुरुङ चयन

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । स्वावलम्वन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा संचालक डा.सुमित्रा मानन्धर गुरुङलाई चयन गरिएको छ ।

पुस २० गते बसेको संचालक समितिको ३८१औं बैठकले डा. गुरुङलाई संचालक समितिको अध्यक्षमा चयन गरेको लघुवित्तका सचिव अवधेश प्रसाद पन्तले जानकारी गराएका छन् ।