
काठमाडौं, २५ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाला सुन सोहि भाउमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन सोहि भाउमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि चाँदी सोहि भाउमा कारोबार भएको थियो ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




