
काठमाडौं, २६ पुस । मध्य भोटेकोशी जलविद्युत कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । साताको दोस्रो दिन कारोबार सुरु भएको दुई घण्टामै सो कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।
समग्र सेयर बजार हेर्दा अहिले सेय्र बजार उकालोृ लागेको छ । यो समाचार तयार पार्दासम्म बैंकिङ, होटल तथा पर्यटन र उत्पादनमुलक उपसमूहबाहेकका सबै समूहमा हरियाली देखिएको छ ।
अहिलेसम्म २२५ कम्पनीको ८७ लाख ९३ हजार ५१८ कित्ता सेयर चार अर्ब ४४ करोड ९६ लाख ३२ हजार १२३ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै अहिलेसम्म नेप्से ११.७६ अंकले बढेर दुई हजार ७७७ बिन्दुमा प्रवेश गरेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




