जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


टोकियो ३० पुस । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उहाँ ९१ वर्षका थिए।

खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।