आरएमडीसी लघुवित्तको सञ्चालकमा शर्मा र तिमल्सिना नियुक्त

-



     सफल आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ माघ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा भीमप्रसाद तिमल्सिना र मुरलीप्रसाद शर्मा नियुक्त भएका छन् ।

गत शुक्रबार सम्पन्न भएको वार्षिक साधारणसभाले सर्वसाधारण सेयर धनीहरुको तर्फबाट शर्मा र तिमल्सिनालाई निविरोध निर्वाचित गरेको कम्पनी सचिव अनिलकृण जोशीले जानकारी दिए ।