
काठमाडौं, ७ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छपावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले बृद्धि भएर प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोकार भएको छ । बिहिबार चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रूपैयाँ तोकिएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




