
काठमाडौं, १६ माघ । साताको पहिलो दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २५.०३ अंक बढेको छ ।
साताको अन्तिम दिन बिहीबारको कारोबार दिन ३.३३ अंक बढेर २ हजार ७७९.९८ बिन्दुमा प्रवेश गरेको नेप्से आइतबार प्रि-ओपन सेसनमै २५.०३ अंक बढेर २ हजार ८०५.०१ बिन्दुमा पुगेको हो । नेप्से सूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि ४।३८ अंकले बढेको छ ।
प्रि-ओपन सेसनमा ४६ कम्पनीको २९ हजार १४१ कित्ता सेयर १ करोड ५६ लाख ४८ हजार ९४८.१० रुपैयाँमा खरिदबिक्री भएको भने नेप्सेमा सूचीकृत सबै उपसमूहहरुमा हरियाली देखिएको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




