
एथेन्स [ग्रीस], २३ माघ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनी कोभिड-१९ सङ्क्रमित भएका छन् ।
“म राष्ट्रपति @RTERdogan र उहाँकी श्रीमतीलाई सङ्क्रमण बाट छिटो स्वास्थ्य लाभको कामना गर्दछु,” मित्सोटाकिसले शनिबार ट्विटरमा लेखेका छन्। अघिल्लो दिन, राष्ट्रपति एर्डोगानले ट्विटरमा उनी र उहाँकी श्रीमती हल्का लक्षणहरू सहित सङ्क्रमित भएको उल्लेख गरेका छन् ।
राष्ट्रपति एर्दोगानले सङ्क्रमति भए पनि घरबाट काम जारी राख्ने जनाएका छन् । भूमध्यसागरमा क्षेत्रीय दाबी, अवैध आप्रवासन र साइप्रस मुद्दाका कारण हालैका वर्षहरूमा ग्रीस र टर्कीबीचको सम्बन्ध नराम्रोसँग बिग्रिएको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




