
काठमाडौं, २६ माघ । आज अमेरिकी डलरको मूल्य ११९ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज अमेरिकी डलर १ को खरिददर ११९.३० रुपैयाँ र विक्रीदर ११९.९० रुपैयाँ कायम गरिएको छ ।
बुधबार युरोपियन युरोको १ को खरिददर १३६.२३ रुपैयाँ र विक्रीदर १३६.९१ रुपैयाँ पैसा कायम गरिएको छ भने युके पाउण्ड स्ट्रलिङको १ को खरिददर १६१.६६ रुपैयाँ र विक्रीदर १६२.४८ रुपैयाँ कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर १ को खरिददर ८५.०४ रुपैयाँ र विक्रीदर ८५.४६ रुपैयाँ छ भने सिंगापुर डलरको १ को ८८.७३ रुपैयाँ खरिददर र ८९.१७ रुपैयाँ विक्रीदर कायम गरिएको छ ।
जापानीज यनको आज १० को १०.३५ रुपैयाँ खरिददर र १०.४० रुपैयाँ विक्रीदर तोकिएको छ भने चाइनीज यनको १ को १८.७४ रुपैयाँ खरिददर र १८.८४ रुपैयाँ विक्रीदर कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




