
काठमाडौं, २८ माघ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर १४ जनाले ज्यान गुमाएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ४४७ जनाको पीसीआर परीक्षण गर्दा ६६६ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ५४२ जनाको एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधीमा २ हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




